पृथ्वी राजमार्गमा ठूला गाडी चार दिन नचल्ने
मेरोन्यूज
२०७९ जेठ २७ गते १४:५३
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा साना गाडी मात्रै सञ्चालन हुने भएको छ । आज बिहान गएको पहिरोका कारण बन्द भएको सडकमा साना गाडी एकतर्फी मात्रै चल्ने भएको हो ।
सडक विभागले भित्तातर्फ काटेर बिहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो । तर, ठूला सवारी आवातजावत गर्न कम्ति चार दिन लाग्ने भएको छ ।
उक्त स्थानमा गएको पहिरामा परी मृत्यु भएका दुई जनाको शव फेला परेको थियो । पहिरोमा एक कार र एक मोटरसाइकल परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया