जिसस भोजपुरमा गठबन्धनको प्यानल विजयी
मेरोन्यूज
२०७९ जेठ २८ गते १९:३९

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अनिशा खड्का विजयी बनेका छन् ।
दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् ।
त्यस्तै, कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् । रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा एकीकृत समाजवादीबाट राधिका तामाङले सदस्यमा जित हासिल गरेका छन् ।
सम्बन्धित


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया