नेपालमा पनि मंकीपक्स देखिएको आशंका
मेरोन्यूज
२०७९ असार २ गते १७:००
काठमाडौँ । नेपालका एक युवकलाई मंकीपक्स भाइरसको आशंका गरिएको छ । मंकीपक्सको आशंकामा उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा राखिएको छ ।
दुवईबाट आएका ती युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एक सय चार डिग्री ज्वरो आएको थियो ।
उनको शरीर र हातमा राता फोका देखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया