डोटी र रुकुम (पुर्व)का सिडियो फेरिए
मेरोन्यूज
२०७९ असार ४ गते ९:३५

काठमाडौं । डोटी र रुकुम पुर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)फेरीएका छन् । सुक्रबार गृहमन्त्रालयले डाटी र रुकुम पुर्वको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका अनुसार डाटीको प्रमुख जिल्ला अधिकारीमा कल्पना श्रेष्ठ सरुवा भएका छन् भने रुकुम पुर्वमा तुलाराम सुनारको सरुवा भएको छ ।
सम्बन्धित
















उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया