क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ
मेरोन्यूज
२०७९ असार ५ गते १९:१९

भक्तपुर । नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ ।
भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठले समूहले क्यान्सर रोगविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी गराए । यही क्रममा भक्तपुरको नगरकोटबासीमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी उनले गराए ।
उनले क्यान्सर रोग लाग्न नदिन निरन्तर शरीर जाँंच गर्नुपर्ने र भइहालेमा नडराइकन क्यान्सर रोगको उपचार गरेर क्यान्सरलाई परास्त गर्नुपर्ने बताए ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया