अग्नि ग्रुपको महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक
मेरोन्यूज
२०७९ असार १० गते १७:५८

काठमाडौँ । नेपालको प्रतिष्ठित व्यापारिक समूहमध्ये एक अग्नि ग्रुपले आज ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ पिकअपका लागि नयाँ भिडियो सार्वजनिक गरेको छ ।
उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरेको छ । महिन्द्रा बोलेरो पिकअप ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुनालाई जोड्द छ ।
अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाको प्रमुख बिक्रेता हो । यो स्केल र क्षमतामा अतुलनीय छ । र, देशभर ८० भन्दा बढी डिलर र शाखा सम्मिलित व्यापक नेटवर्क छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया