यस्तो आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७९ असार १२ गते ११:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।
यस्तैगरी युरो १ को खरिददर १३१।७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६।७७ पैसा छ ।
जापानी येन १० को ९।२५ पैसा रहेको छ । विक्रीदर ९।३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।
सम्बन्धित















माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया