हेटौंडा उपमहानगरको बजेट सार्वजनिक, पूर्वाधार विकासमा धेरै बजेट
मेरोन्यूज
२०७९ असार १२ गते १७:१४

काठमाडौँ । हेटौंडा उपमहानगरले दुई अर्ब ७१ करोड ७९ लाखको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा प्रशासनिक खर्चमा ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकासमा १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकासमा, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासमा एक अर्ब ८ करोड ४२ लाखको बजेट ल्याएको हो ।
यसैगरी, वन वातावरण तथा विपद व्यवस्थापनमा १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासमा ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ ।
उपमहानगरले खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्वबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट एक अर्ब ६ करोड ९५ लाख प्राप्त हुने अपेक्षा गरेको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया