कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ
मेरोन्यूज
२०७९ असार १५ गते १६:१३

काठमाडौं । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरेर कस्तुरीको विना जस्तो देखिने २ पोका धुलो फेला परेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया