अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन
समितिलाई १० दिनको समयसीमा
मेरोन्यूज
२०७९ असार २२ गते १६:०९
काठमाडौँ । एमालेको मागका आधारमा अर्थमन्त्री जनार्दन शर्मामाथी छानविनका लागि संसदीय विशेष समिति गठन भएउको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो ।
यी हुन् समितिमा रहेका सांसदहरु
खगराज अधिकारी
देवप्रसाद गुरुङ
पुष्पा भुसाल
प्रदीप ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
लक्ष्मणलाल कर्ण
शक्ति बस्नेत
सरलाकुमारी यादव
सिताराम महतो
सुरेन्द्र यादव
सम्बन्धित
















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया