अर्थमन्त्री बोल्दा एमालेको संसद बैठक बहिष्कार
मेरोन्यूज
२०७९ असार २२ गते १६:१८

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मामाथी बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई बजेटको करको दररेटमा हेरफेर गरेको विषय छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाएपनि एमालेले संसद बैठक बहिष्कार गरेको छ ।
अर्थमन्त्री जर्नादन शर्माले आफुमाथी उठेका प्रश्नहरुको जवाफ दिन संसदमा पुगेका बेला एमालेले भने उनले अव अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नसक्ने भन्दै बैठक बहिष्कार गरेको हो ।
एउमाले नेता योगेश भटटराईले अर्थमन्त्रीका रुपमा मात्र नभई पूर्व अर्थमन्त्रीका रुपमा समितिले अव बयान लिने भन्दै उनले अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नपाउने बताएका थिए । भटटराईले अर्थमन्त्रीका रुपमा जर्नादन शर्मालाई नस्वीकार्ने बताएपछि एमाले सांसदहरु बैठक छोडेर हिडेका थिए ।
सम्बन्धित
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया