एम अधिकारी गर्भनर महाप्रसाद हैनन्, उनी एक गैर सरकारी संस्थामा काम गर्छन् : रिजाल
मेरोन्यूज
२०७९ असार २९ गते १४:२९

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताएका छन् । एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको छ ।
रिजालले भने, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया