शुक्रबार, मंसिर १२, २०८२

बिहीबार बिहान ७ बजे एन्फा कार्यसमिति बैठक बस्दै

मेरोन्यूज २०७९ साउन ४ गते २१:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो ।

एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।

प्रतिक्रिया