मल्ल कालीन संस्कृति र चाडपर्व सार्वजनिक
मेरोन्यूज
२०७९ साउन ७ गते १७:३५

भक्तपुर । डा. वीरेन्द्रप्रसाद कायस्थले लेखेका पुस्तक मल्ल कालीन संस्कृति र चाडपर्व नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक ८६ उपशीर्षकमा विभाजित छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेश छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।
पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया