आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची
मेरोन्यूज
२०७९ साउन ८ गते ७:५५

काठमाडौँ । आज संघीय संसद् प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक बस्ने गरी बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन र कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने भएको छ ।
कारागार विधेयक पारित गर्न प्रस्ताव पेश गरिने कार्य सूची रहेको छ । यस विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकारलगायतका विषय समेटिएको छ ।

सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया