२८० केजी गाँजासहित सुनसरीबाट २० वर्षिय युवक
मेरोन्यूज
२०७९ साउन ८ गते १६:५७

सुनसरी । प्रहरीले सुनसरीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाका सहिदभूमि गाउँपालिका(२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित पूर्व–पश्चिम राजमार्गको इनरुवाबाट नियन्त्रणमा लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई शंका लागि चेकजाँच गरिएको थियो।
चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा २०८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया