सशस्त्रका २३८ जना डिएसपीहरू सरुवा, को कहाँ पुगे (नामावलीसहित)
मेरोन्यूज
२०७९ साउन ९ गते २१:४६

काठमाडौँ । सशस्त्र प्रहरी बलका २३८ जना डिएसपी सरुवा भएका छन् । सिसम ५ का डिएसपीलाई गुल्म प्रमुखमा सरुवा गरिएको हो ।
कूल २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन हुँदा १७ वटा अस्थायीमा डिएसपीको काज सरुवा गरिएको छ ।
जुनियर अधिकृतलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया