यसरी हेर्नुहोस् नेपाल टेलिकमको सेवाबाट एसईई परीक्षाको नजिता
मेरोन्यूज
२०७९ साउन १० गते १९:३२

काठमाडौँ । गत वर्षको एसइई परीक्षाको परीक्षाफल नेपाल टेलिकमको विभिन्न माध्यमबाट जानकारी पाउन सकिने भएको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
कल गरेर नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सिडिएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ ।
एसएमएस गरेर थाहा पाउनको लागि मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइई लेखेर स्पेस छोडी अल्फाबेट सहितको सिम्बल नम्बर एसइई स्पेस˃ ˂अल्फाबेट सहितको सिम्बल नम्बर˃ टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुने कम्पनीले बताएको छ।
वेबसाइटबाट नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया