शुक्रबार, फागुन १, २०८२

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को–कहाँ पुगे ?

मेरोन्यूज २०७९ साउन १२ गते १७:३८


काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ । यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

को कहाँ पुगे


प्रतिक्रिया