अमेरिकाले भन्यो : एसपीपी अस्वीकार गरेको पत्र पायौँ
मेरोन्यूज
२०७९ साउन १३ गते २१:३४

काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नेपालले अस्वीकार गरेको पत्र प्राप्त भएको अमेरिकाले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपालले पठाएको पत्र पाएको जानकारी दिएको हो ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमण आएको बेला परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी अवस्वीकार गरेको बताएका थिए । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ गते एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको बताएका हुन् ।
गत असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया