माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै, अर्थमन्त्रीको बारेमा निर्णय लिने
मेरोन्यूज
२०७९ साउन १५ गते ८:२५

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्दै छ । यो बैठकले अर्थमन्त्रीको बारेमा निर्णय लिने सम्भावना रहेको छ ।
भोलि बस्ने मन्त्री परिषद बैठकले चुनाब घोषणा गर्ने सम्भावना रहेकोले आज माओवादीले अर्थमन्त्रीबारे छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया