प्रधानमन्त्री भेट्न पुगे बाबुराम भट्टराई, चुनावी तालमेलबारे छलफल
मेरोन्यूज
२०७९ साउन २४ गते १७:५६

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् । उनीहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले नयाँ पार्टी गठन गरेसँगै आज दिउँसो प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषय, गठबन्धन तथा चुनावी तालमेलका बारेमा छलफल भएको जनाएको छ ।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया