केएनपी नेरोल्याक प्रस्तुत गर्दछ ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर

काठमाडौँ । केएनपी जापान प्रा.लि. कान्साई पेन्टस् जापानको सहायक कम्पनी हुनुका साथै नेपालको अग्रणी पेन्ट ब्रान्डमध्ये एकमा पर्दछ । जसले यसपाली पनि आफ्नो ‘पर्व सँगै रङ्गमा दङ्ग’ भन्ने चाडपर्व अफर लिएर आएको छ ।
यो ग्राहक केन्द्रीत अफर विशेष गरी चाडपर्वका लागि ७५ हजारको खरिदमा मान्य छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिने छ ।
अर्कोतर्फ, यो चाडपर्वमा ग्राहकले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहार प्राप्त गर्न सक्ने छन् । कम्पनीले मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकाले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।
त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने छ । अन्तिममा पाँच लाखको एक जनालाई बम्पर उपहार रहेको छ । यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिने छ ।
केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।
















वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया