२१ जनाको नाम जिल्ला न्यायधीशमा सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय परिषद्को बैठकले २१ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको बैठकले सूचीमा परेका ६३ जनामध्ये २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिसमध्ये टेकबहादुर कार्कीको नाम पहिलो स्थानमा रहेको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्तासमेत हुन् । यस्तै, दोस्रोमा रहेका प्रकाश कोइराला पनि महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता हुन् ।
टेक बहादुर कार्की, उपन्यायाधिवक्ता- महान्यायाधिवक्ताको कार्यालय
प्रकाश कोइराला, उपन्यायाधिवक्ता- महान्यायाधिवक्ताको कार्यालय
ध्रुव कुमार ढकाल, सम्पादक- सर्वोच्च अदालत
विकास श्रेष्ठ, इजलास अधिकृत- सर्वोच्च अदालत
नवराज दुलाल, इजलास अधिकृत- सर्वोच्च अदालत
जगन्नाथ पौडेल, श्रेष्तेदार- भक्तपुर जिल्ला अदालत
विष्णु प्रसाद रेग्मी, कानून सदस्य- ऋण असुली न्यायाधिकरण
पुरुषोत्तम नेपाल, उपसचिव (कानून)- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
राजेश्वर अर्याल, उपन्यायाधिवक्ता- उच्च सरकारी वकिल कार्यालय, तुलसीपुर
महेन्द्र बहादुर थापा क्षेत्री, उपन्यायाधिवक्ता- उच्च सरकारी वकिल कार्यालय, ओखलढुङ्गा
भीमबहादुर निरौला, इजलास अधिकृत- सर्वोच्च अदालत
रामानन्दप्रसाद अधिकारी, इजलास अधिकृत- सर्वोच्च अदालत
मोहन सुवेदी, इजलास अधिकृत- सर्वोच्च अदालत
सुरेशराज खनाल, रजिष्ट्रार- उच्च अदालत सुर्खेत, जुम्ला इजलास
निर्मला शर्मा सुवेदी, जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं हाल काजः सत्य निरुपण तथा मेलमिलाप आयोग
हर्क बहादुर क्षेत्री, इजलास अधिकृत- सर्वोच्च अदालत
पूर्णिमा कोइराला, उपसचिव- राष्ट्रपतिको कार्यालय
तारादेवी महर्जन, इजलास अधिकृत- सर्वोच्च अदालत
डल्लुराम चौधरी, इजलास अधिकृत- सर्वोच्च अदालत
ताराकुमारी शर्मा, उपरजिष्ट्रार- उच्च अदालत तुलसीपुर, बुटवल इजलास
भगवती शर्मा ढुङ्गाना, इजलास अधिकृत- सर्वोच्च अदालत
















इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया