वानको निर्वाचनमा विवाद हुँदा हानाहान
मेरोन्यूज
२०७९ भदौ ५ गते १५:१३

काठमाडौँ । व्यवसायिक रेडियोहरूको छाता ब्रोड काष्टिङ एसोसिएसन अफ नेपाल (वान)को महाधिवेशनमा विवाद उत्पन्न भएको छ ।
शनिबारदेखि भक्तपुरका सुरु भएको वानको १८ औँ साधरणसभाको सातौँ महाधिवेशनमा विवाद भएपछि हानाहान भएको हो । महाधिवेशनमा निर्वाचन प्रक्रियामा जाने क्रममा विवाद भएको हो ।
यस क्रममा सहभागीहरूले एकआपसमा कुर्सी हानाहान गरेका छन् ।
सम्बन्धित
















दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रतिक्रिया