‘अण्डर ग्राउण्ड’ पार्किङ दुरुपयोग रोक्न भत्काउँदै (फोटो फिचर)
मेरोन्यूज
२०७९ भदौ ६ गते १४:४५

काठमाडौँ । अण्डर ग्राउण्ड पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौँ महानगरले आफै भत्काउन थालेको छ ।
महानगरले गत महिनामात्रै त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अण्डर ग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू खटाएको छ ।




सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया