तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन अनुरोध
मेरोन्यूज
२०७९ भदौ १० गते ६:५०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लामा तापक्रम बढ्ने जनाएको छ ।
महाशाखाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत भनेको छ ।
‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।
तराईका जिल्लामाहरुमा पछिल्ला दिन वर्षा कम भइरहेको कारण तापक्रम वृद्धि भइरहेको छ ।
सम्बन्धित
















नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया