नेपाली काँग्रेसको प्रष्टिकरण
नागरिकता विधेयकमा फैलाइएको भ्रमको पछि नलाग्न काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै यथार्थ नबुझी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलले नागरिकता विधेयक २०७९ सम्बन्धी आएका भ्रमबारे यथार्थ उल्लेख गर्दै विधेयकमा प्रचारमा आएजस्तो विवादित विषय नरहेको प्रष्टिकरण दिएको छ ।
नागरिक विधेयकमा समेटिएका विषय, भ्रम र यथार्थबारे सचेतक मीन विश्वकर्मा र अधिवक्ता गणेश केसीले दस्तावेज नै तयार पारेका छन् । सो दस्तावेजमा अहिलेसम्मका संविधान र ऐनले गरेका व्यवस्थाबारे उल्लेख गर्दै नागरिकता विधेयकमा प्रचारमा ल्याइएको विषयबारे उल्लेख छ ।
कांग्रेसले संशोधित विधेयकमा दफा–८ (१)(क) (क) (१) को लोग्ने वा बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्ने सम्बन्धी विषय पूर्णतया कार्यविधिगत मात्रै भएको र त्यसबारे नागरिकतामा कुनै विवरण उल्लेख नहुने प्रस्ट पारेको छ ।
हर्नुहोस् दस्ताबेजको पुर्णपाठ:-

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया