यस्तो छ आजको फलफूल र तरकारी मुल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा र अम्बाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।
अनार २७५ रुपैयाँ, अमला ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, लोकल काँक्रो १३५ रुपैयाँ, हाइब्रिड काँक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ, कुरिलो र किवि ५७५ रुपैयाँ, र स्थानीय काउली र अकबरे खुर्सानीको मूल्य ११० रुपैयाँ रहेको छ ।
त्यस्तै, तराई गाजरको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ, राजमा घिउ सिमी १२५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २६५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, झिगुनी ३७ रुपैयाँ ६७ पैसा रहेको छ भने माछाको मूल्य प्रतिकेजी २४० रुपैयाँदेखि ३२० रुपैयाँसम्म रहेको छ ।
यसैगरी तामाको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, तितो करेला २५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, लोकल नासपाती ८५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, निउरो ९५ रुपैयाँ, परवल ३७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, हरियो प्याज १७५ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, डल्लो भन्टा ३२ रुपैयाँ ६७ पैसा, भिण्डी ४२ रुपैयाँ ३३ पैसा, भेडे खुर्सानी र मकै बोडी ६५ रुपैयाँ, रातो बन्दा १२५ रुपैयाँ, रायोको साग ७५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, चाइनिज लसुन २१० रुपैयाँ, सुकेको नेपाली लसुन १४५ रुपैयाँ, हरियो लसुन १२५ रुपैयाँ, लौका ४५ रुपैयाँ, शरीफा १२५ रुपैयाँ, सजिवन १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २७ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ , हरियो निया ५४३ रुपैयाँ ३३ पैसा र डल्लो हरियो फर्सी ४५ रुपैयाँ पर्नेछ ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया