डा प्रकाश बुढाथोकीले सम्हाले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी
मेरोन्यूज
२०७९ भदौ १९ गते ८:३१

काठमाडौं । डा. प्रकाश बुढाथोकीले केन्द्रीय कारागार अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका छन्।
डा बुढाथोकीले पद्भार ग्रहण गर्दै डा. बुढाथोकीले अस्पतालको विकासका लागि काम गर्ने बताए।
‘अस्पतालको विशेषज्ञ सेवा, भौतिक पूर्वाधार लगायतमा कहाँ कहाँ समस्या छ भनेर पहिला बुझ्छु। त्यसपछि अस्पतालको सेवा र पूर्वाधारका लागि योजना बनाएर काम गर्छु,’ उनले भने।
कारागार अस्पतालमा सबै आधारभूत सेवा उपलब्ध गराउने र विशेषज्ञ सेवाका लागि मात्र बाहिर रिफर गरिने उनले बताए। अस्पतालको आफ्नै एम्बुलेन्स खरिदका लागि समेत पहल गर्ने उनले बताए।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया