हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज अस्पताल भर्ना
मेरोन्यूज
२०७९ भदौ २२ गते २०:४६

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।
काठमाडौं परिसरकार प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले सिंहलाई वीर अस्पताल भर्ना गरिएको पुष्टि गरे । स्वास्थ्यमा समस्या आयो भनेपछि सिंहलाई वीर अस्पताल भर्ना गरिएको मैनालीको भनाइ छ ।
स्ट्यान्डअप कमेडीका क्रममा नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा सिंह प्रहरी हिरासतमा छन् । बुधबार सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
सम्बन्धित
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया