आइतबार, फागुन १०, २०८२

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, पहिचान खुल्न सकेन

मेरोन्यूज २०७९ भदौ २३ गते १९:२२

जाजरकोट । जिल्लामा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम जिल्लाको राडिदेखी मैदा लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे १ ख ३७३६ नम्करको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कर्णाली प्रदेश प्रहरीका अनुसार ट्रक भेरी नदी किनारमा खसेको थियो । ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् । यस्तै, रोल्पा गंगादेब गाँउपालिका ३ का नविन डाँगी घाइते भएका छन् ।

ट्रक चालक भेरिगंगा नगरपालिका ६ सुर्खेतका लक्षीराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया