बलात्कारको आरोपपछि सन्दीप लामिछाने निलम्बित
मेरोन्यूज
२०७९ भदौ २३ गते १९:४२

काठमाडौँ । नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दिप लामिछानेलाई निलम्बित गरेको हो ।
क्यानको कार्य सम्पादन समितिको निर्णयअनुसार लामिछानेलाई आज निलम्बन गरिएको कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । एक नाबालिकलाई बलात्कार गरेको आरोप लागेसँगै उनी निलम्बित भएका हुन् ।
लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया