माओवादी नेता पुनलाई पुनः कोरोना संक्रमण
मेरोन्यूज
२०७९ भदौ २६ गते १८:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आउने र शरीर दुःख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो ।
दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो । पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् । संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठकमा समेत गएनन् ।
पुन चिकित्सकको सुझावअनुसार कम्तिमा पाँच दिन होम आइसोलेसनमै बस्ने छन् । यसअघि पनि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया