आइतबार, फागुन १०, २०८२

मन्त्रिपरिषद् बैठक बस्दैं

मेरोन्यूज २०७९ भदौ २७ गते १४:०१


काठमाडौं । मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक नियमित रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया