मंगलबार, चैत ३, २०८२

विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्

मेरोन्यूज २०७९ असोज ४ गते ९:००

काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रिया