चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल
मेरोन्यूज
२०७९ असोज ९ गते १२:४४

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये ४२ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा लिएका २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् । परीक्षा दिएका ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् ।
मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए । काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्स परीक्षा लिएको थियो ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया