प्रत्यक्षका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (खर्चको सिलिङसहित)
५ वटा खर्च समुह बनाई खर्चको सिलिङ निर्वाचन आयोगबाट प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुले कहाँ चुनाव लड्दा कति खर्च गर्न पाउने भन्ने प्रस्तावित सिलिङमा छलफल गरेको छ । राजनीतिक दलका नेताहरुलाई आयोगमा बोलाएर आयोगले आज खर्चको सिलिङ प्रस्ताव गरेको हो ।
आयोगले खर्चको ५ वटा सिलिङ तयार पारेर छलफलमा प्रस्ताव गरेको छ । त्यसरी सिलिङ बनाउँदा ५५ प्रतिशत निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कुल संख्या, २५ प्रतिशत निर्वाचन क्षेत्रको क्षेत्रफल, २० प्रतिशत मतदान केन्द्रको अवस्थालाई आधार बनाएर सिलिङ बनाएको बताएको छ ।
आयोगले तोकेको सिलिङ अनुसार, प्रतिनिधिसभामा ५ वटा क्षेत्रमा अधिकतम २५ लाख खर्च गर्न पाइने प्रस्ताव आयोगले गरेको छ । त्यस्तै २३ क्षेत्रमा २७, ६६ क्षेत्रमा २९ लाख, ४४ क्षेत्रमा ३१ लाख र २७ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्तावित खर्च सीमा विवरणमा उल्लेख छ ।
तर यसरी आयोगले तोकेको सिलिङ अब्यवहारिक रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।
हेर्नुहोस् कहाँ कति खर्च गर्न पाउने ?




































यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया