बडा दशैँसँगै आयो अनर एक्स ६ बजारमा
मेरोन्यूज
२०७९ असोज १२ गते १५:५७

अनर ब्रान्डेड उत्पादनहरूको लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि ले अनर एक्स ६ नेपालमा सार्वजनिक भएको छ । सेलट्रोन नेपाल द्वारा लन्च गरिएकोअनर एक्स सिरिज (X7, X8 र X9) र अनर ५० लाइट पहिले नै बजारमा उपलब्ध छन् र आजबाट अनर एक्स ६ पनि एक्स सिरिज परिवारमा थपिने छ।
विशेष ६ स्मार्ट फिचर्स भएको अनर एक्स ६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिन्छ। यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ । ती मध्ये एउटा स्किम ३ बिल्डिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित














नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया