सनराईज बैंकले मुनाफाको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने
मेरोन्यूज
२०७९ असोज १३ गते १४:०१

काठमाडौं । सनराईज बैंकले मुनाफाको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारण सभा सम्पन्न भई पारित भए पश्चात मात्र वितरण गर्ने बैंकले जनाएको छ ।
कम्पनीले हाल शेयर निष्काशन,रजिष्टार कार्य लगानी व्यवस्थापन सेवा लगायतको सामुहिक कोष अन्तर्गत फष्ट म्युचअल फन्ट र सनराईज ब्युल चिफ फन्ट २ वटा बन्दमुखी योजना सञ्चालन गदैं आएको छ ।
सम्बन्धित















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया