फलफूल तथा तरकारीको मूल्य : सबैभन्दा सस्तो स्कुस, महंगो कुरिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएको छ । स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा महंगो रहेको मूल्यसूचीमा उल्लेख छ । मूल्य सूचीअनुसार स्कुस प्रतिकेजी १४ रुपैयाँ ३३ पैसा र कुरिलो प्रतिकेजी ८०० रुपैयाँ रहेको छ ।
अदुवाको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, अमला ८५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, आभोकाडो र रातो बन्दा २७५ रुपैयाँ, रातो आलु ९८ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, मुडेको आलु ८३ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, लोकल काँक्रो ५५ रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, कागती १९५ रुपैयाँ, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, तरार्य गाजर ८५ रुपैयाँ, हरियो खुर्सानी ११२ रुपैयाँ, लोकल गाजर १६३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४२ रुपैयाँ ५० पैसा र गुन्द्रुक २७५ रुपैयाँ रहेको छ ।
त्यस्तै, टनेल गोलेभेडा प्रतिकेजी २८ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १७५ रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, माछा २४६ रुपैयाँ ६७ पैसादेखि ३४६ रुपैयाँ ६७ पैसा, तामा १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवल ४५ रुपैयाँ, तुने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १७० रुपैयाँ, भिण्डी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १९० रुपैयाँ रायोको साग ११३ रुपैयाँ ३३ पैसा, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, ज्यापू काउली ५६ रुपैयाँ र फुजी स्याउ २९० रुपैयाँ रहेको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया