यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७४ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ५३ पैसा ,बिक्रीमा ९१ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।
दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४२५ रुपैयाँ २९ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४८ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया