यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।
यस्तै,अमला ८६ रुपैया ६७ पैसा, अम्बा १३५ रुपैया, आभोकाडो प्रतिकेजी २२५ रुपैया, भारतीय रातो आलु ४७ रुपैया, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेका् छ ।
यस्तै, लोकल काक्रो प्रतिकेजी ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १९६ रुपैया ६७ पैसा, किवि ३२५ रुपैयाँ, केरा प्रतिदर्जन ११० रुपैया अकबरे खुर्सानी ७६ रुपैयाँ, सुकेको खुर्सानी ४१३ रुपैयाँ ३३ पैसा, तराई गाजर ९५ रुपैया, लोकल गाजर १३० रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलोगोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ५० रुपैयाँ र राजमा घिउ सिमी १९० रुपैयाँ रहेको छ ।
यसैगरी, लोकल घिउ सिमीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ३३ पैसा, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, डल्ले च्याउ २२५ रुपैयाँ, छ्यापी सुकेको २३० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार २७५ रुपैयाँ, टाटे सिमी ९६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा २४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ५२ रुपैयाँ ५० पैसा, लोलक परवर ४४ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ ।
यसैगरी, बकूलाको औसत मूल्य प्रतिकेजी १५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्ले भन्टा ६५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ रहेको छ ।
रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, हरियो लसुन २१३ रुपैयाँ ३३ पैसा, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापू काउली ६५ रुपैयाँ रहेको छ ।















Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया