मंगलबार, चैत ३, २०८२

उद्योग व्यापार महासंघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण (पत्रसहित)

मेरोन्यूज २०७९ असोज ३० गते १९:१५

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट गत भदौ ७ गते जारी भएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले ध्यानाकर्षण गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघले प्रेस विज्ञप्तिमार्फत असहमति जनाउँदै यस विषयमा राष्ट्र बैंकला जानकारी गराएको जनाएको छ ।

राष्ट्र बैंकको सूचना तथा परिपत्रबाट बैंकको गतिविधिले देशभर सञ्चालित उद्योगी तथा व्यवसायी मर्कामा पर्ने र उद्योग व्यवसाय धरासायी हुने स्थिति सृजना महासंघ विश्लेषण रहेको छ ।

प्रतिक्रिया