यस्तो छ फलफूल तथा तरकारी मुल्य
मेरोन्यूज
२०७९ असोज ३१ गते ११:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार अदुवा, काउली, चिचिण्डो, फर्सी पाकेको र हाइब्रीड सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला, हरियो प्याज र तितो करेला ७५ रुपैयाँ, कागती १९० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, मुडेको आलु ८६ रुपैयाँ ५० पैसा, सुेकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७२ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
सम्बन्धित

















लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया