अभिनेता सलोन बस्नेत करिश्मासँग विवाह बन्धनमा बाधिदै,आफू बुढो भएकाे शोभितकाे गुनासाे
मेरोन्यूज
२०७९ कार्तिक १ गते ११:२२

काठमाडौं । नेपाली फिल्म निर्देशक शोभित बस्नेतले आफ्ना छोरा एवं अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा सुनाए । सोमबार काठमाडौंमा सलोन अभिनित फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा शोभितले सलोनका विवाह योजना सुनाएका हुन् । सलोन प्रेमिका करिश्मा केसीसँग मंसिर १२ गते विवाह बन्धन बाधिदैछन् । उनको चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिने शोभितले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गर्दा आफूलाई बुढो भएको टेन्सन भन्दै उनले ठट्टा समेत गरे ।
कामको कुरा गर्दा चुनावपछि शोभितले अस्ट्रेलियाली गैरआवासीय नेपालीसँग मिलेर एक लभस्टोरी फिल्म बनाउँदैछन्, जसमा सलोनसहित केही नयाँ कलाकार प्रमुख भूमिकामा हुनेछन् ।
सम्बन्धित
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया