मंगलबार, चैत ३, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

मेरोन्यूज २०७९ कार्तिक २ गते ११:५३


काठमाडौं, २ कात्तिक
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ । यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो सेसनमा कुल १६ वटा कम्पनीकाे कारोबार भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया