डेंगु संक्रमण पुष्टि भएका स्वास्थ्य राज्य मन्त्री केसीलाई आइसीयुमा राखियाे
मेरोन्यूज
२०७९ कार्तिक ४ गते १३:१८

काठमाडौंः स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो । यसअघि केसीे टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एक दुइ दिन आइसीयूमै डाक्टरको निगरानीमा राख्छौं ।’
केसीलाई थप अव्जरबेसन गर्नुपर्ने भएकाले आइसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको प्लेटलेस, हेमोग्लोवीन र सुगरको मात्रा सामान्य छ । चिकित्सकका अनुसार व्लडप्रेसरको मात्रा पनि ठिक छ ।
सम्बन्धित
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया