आयल निगमले माग्यो ६० जना कर्मचारी, कुन पदमा कति ? (सूचीसहित)
मेरोन्यूज
२०७९ कार्तिक ४ गते १४:४८

काठमाडौँ । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । आयोगले लोकसेवा आयोगले कर्मचारी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको हो ।
निगमले लोकसेवाबाट परीक्षा लिने गरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले नायव कार्यकारी निर्देशकमा एक जना, मागेको छ ।
यस्तै, निर्देशक तहमा तीन जना माग गरेको भने उपनिर्देशक प्रशासनतर्फ तीन जनाको माग गरेको छ । आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया