हालान्डको गोलमा सिटीको जित
मेरोन्यूज
२०७९ कार्तिक ६ गते ७:५१

काठमाडौं । स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे । केभिन डि ब्रुयनाले अर्को गोल थपे । ब्राइटनका ट्रोसार्डले एक गोल गरे । खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे । ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे ।
दुई गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन् ।
ट्रोसार्डले गोल गर्दा खेलमा २(१ को स्थितिमा पुग्यो । ७५औं मिनेटमा केभिन गोल गर्दै ३(१ को जित दिलाए । जितसंगै सिटि ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया